दाङ, २२ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कांग्रेसमा संगठन सुद्धिढिकरण गर्न आवश्यक रहेको बताएकी छन् ।
संग्रौलाले पार्टीभित्रको अन्तरघात र अनुशासन हिन्ताको कारणले कांग्रेस पहिलो पाटी हुदा हुदै पनि स्थानीय तहमा दोस्रो स्थानमा आउनु परेको भन्दै अव आफुहरुले त्यस अभियानलाई लिएर जिल्ला जिल्लामा जाने बताइन् ।