शरद रेग्मी
तुलसीपुर, २१ साउन । दाङको तुलसीपुरमा संचालन भइरहको क्लिन तुलसीपुर ग्रिन तुलसीपु्र अभियानले संचालन गरेको साता ब्यापी सरसफाई अभियानको समापनका अवसरमा राष्ट्रका ख्याति प्राप्त कलाकारहरु आउने भएका छन ।