इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । आजदेखि घोराही बजार शनिवार पनि खुल्ने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आउदै गरेका तीन, दशै, तिहार, छटलगायतका पर्वलाई मध्यनजर गर्दै शनिवार पनि बजार खोल्ने निर्णय गरेको हो ।