संजय कुशवाहा
नवलपरासी २० साउन । नवलपरासी लगायत देशको बिभिन्न ठाऊँहरुमा लागातार बर्षा भईरहेको हुँदा नवलपरासीमा झरही खोलामा पानी सतह पुल माथी पुगेपछि स्थानियहरु जोखीम पुर्ण यात्रागर्न बाध्य भएका छन ।
साथै सरोकारवाला निकायहरुलाई आफुहरुको समस्यालाई छिटै समाधान गरिदिनको लागी स्थानियबासीहरुले आग्रह गरेका छन नवलपरासीमा लागातार ४ दिन देखी परिरहेको अबिरल बर्षाका कारण बिभिन्न खोलाहरुमापानीको सतह बडदै गईरहेको हुदा स्थानियहरु त्रसित भएका छन ।