Indrenionline.com

दाङमा नहरको बाँधमा एकको शव भेटियो

दाङ, १७ साउन । राप्ती नदीको पानी आउने प्रगन्ना सिंचाई आयोजनाको बाँधमा अड्किएको अवस्थामा अन्दाजी ३० वर्षकी महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

राप्ती गाउँपालिका–१ मा भेटिएको शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।