गोकर्ण पौडेल
दाङ, १३ साउन । नेपाल संस्कृत विश्वविद्यालयमा यसअघि कर्मचारी संघको अधिवेशन वहिष्कार गरेकोसमूहले समानान्तर कमिटि चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा उज्वल आचार्य, कृष्ण पौडेल, हेमन्ता थापा, डम्बर तामाङ, लोकेन्द्र रावत, आराधना सुवेदी, टेकनाथ पाण्डे, गोविन्द भट्ट, धनबहादुर खडका, प्रभु कापड, लोकबहादुर नेपाली, मदनमोहन गौतम रहेका छन् ।
त्यसैगरी सल्लाहाकार तथा विधान मस्यौदा समितिका सदस्यहरुमा नारायणकुमार आचार्य, लालमणि पौडेल, कमल पोख्रेल, गोविन्द आचार्य, कमल अधिकारी रहेका छन् ।