दाङ, १३ साउन । निकट भविष्यमै दाङबाट सहारा यातायात प्रालि सञ्चालनमा आउने भएको छ । यात्रुहरुलाई सहज सुविधा उपलब्ध गराउने उद्देश्यले यातायात सेवा सञ्चालन गर्न लागेको सहारा यातायात प्रालिले जनाएको छ ।