लमही, १३ साउन । एन प्याव्सन दाङले देउखुरी क्षेत्रका जनप्रतिनिधिहरुलाई स्वागत एव सम्मान गरेको छ । लमहीमा एक कार्यक्रमको आयोजना गरि लमही नगरपालिकाका मेयर तथा उपमेयर , राप्ती गाउँपालिकाका प्रमुख तथा उपप्रमुख लगायतलाई सम्मान गरेको हो ।