शरद रेग्मी
तुलसीपुर, १० साउन । दाङको तुलसीपुरमा संचालन भईरहेको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान ४९ औं हप्तामा प्रवेश गरेको छ ।
मंगलवार ४९ औं हप्ताको सरसफाई अभियान विरेन्द्र चौकवाट ५ नम्बर वडा कार्यालय हुदै (ख) लाईन वाहिनी चौकसम्म संचालन गरिएको अभियानका संयोजक विमल रिजालले जानकारी दिए ।