दाङ,९ साउन । मानवअधिकार तथा शान्ति दाङ शाखाले जिल्लामा सुरक्षा संबेदनशीलताप्रति चिन्ता ब्यक्त गरेको छ । समाज दाङ शाखाको आइतबार बसेको शान्ति सुरक्षाको संबेदनशीलताप्रति राज्य गम्भीर बन्न आग्रह गरिएको छ ।
यस्तै पटक पटक बिभिन्न स्थानमा हुने वलत्कार,चन्दा आतंक,आक्रमण लगायतका घटनालाई बिशेष ध्यान दिन सुरक्षा निकायसग आग्रह गरिएको छ । शान्ति समाजका सभापति सुरेश हमालको अध्यक्षता एबम केन्द्रीय सचिब सुशील बस्नेतको बिशेष उपस्थीतिमा भएको बैठकले मानव अधिकार शिक्षा,दुब्र्यसनी सम्बन्धि अनुशिक्षण लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको सचिब शरद रेग्मीले जानकारी दिए ।