इन्द्रेणी संवाददाता
दाङ, ६ साउन । साहित्यकार एवं समाजसेवी गणेश शाहको निधन भएको छ । आज दिउँसो एक्कासी आफ्नै निवास घोराही उपमहानगरपालिका १४ मा शाहको निधन भएको हो ।
साहित्यकार शाहको निधनप्रति विभिन्न सःख व्यक्त गरेका छन् । इन्द्रेणी अनलाइन परिवार पनि शाहको आकस्मीक निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।