घोराही नगर विकास समितिको अध्यक्षमा चौधरी इन्द्रेणी समाचारदाता 9 years ago इन्द्रेणी संवाददाता दाङ, ६ साउन । घोराही नगर विकास समितिको अध्यक्षमा बसन्तकुमार चौधरी नियुक्त भएका छन् । यही साउन ४ गते सम्पन्न मन्त्रिपरिषदको निर्णयअनुसार चौधरीलाई अध्यक्ष पदमा नियुक्त भएका हुन् । उनको कार्यकाल दुई वर्ष हुनेछ ।