काठमाडौँ, ५ साउन । तीन वर्षदेखि आयोजित ‘मोडल हन्ट नेपाल २०१७’ का लागि ७० युवती छानिएका छन् ।
एचआर यसै वर्षदेखि प्रतियोगितामा जोडिएका हुन् । प्रतियोगिताका विजेताले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।