दाङ, ४ साउन । दाङको तुलसीपुर नगर विकास समितिको अध्यक्षमा यज्ञबहादुर केसी नियुक्त भएका छन् ।
केसीको कार्यकाल दुई वर्षसम्म रहनेछ ।