इन्द्रेणी संवाददाता
दाङ, ३१ असार । दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा ५० शैयाको नयाँ भवनको शिलान्यस गरिएको छ । भवनको शनिवार सरकारका उपप्रधान तथा परराष्ट मन्त्री कृष्णबहादुर महराले गरेका हुन् ।