इन्द्रेणी संवाददाता
दाङ । इन्द्रेणी इन्टरनेशनल मिडिया प्रालिद्वारा संचालित इन्द्रेणी अनलाइन डिजिटल पत्रिका भोलिदेखि तेस्रो वर्षमा प्रवेश गर्दै छ । सो अवसरमा अनलाइनले एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउदैछ ।
यसैबीच सम्पादक विसीले आयोजित कार्यक्रममा उपस्थित भएदिन सम्पूर्ण सञ्चारकर्मी, पाठक, सुवेच्छुक, विज्ञापनदाता सबैमा हार्दिक अनुरोध गरेका छन् ।