दिनेश गोल्ड एण्ड सिल्भर प्यालेसकाृ उद्घाटन इन्द्रेणी समाचारदाता 9 years ago तुलसीपुर, २२ असार । दाङको तुलसीपुरमा दिनेश गोल्ड एण्ड सिल्भर प्यालेसको आज उद्घाटन गरिएको छ । उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले गरेका हुन् ।