शरद रेग्मी
दाङ,२२ असार । दाङमा गएराति बिषालु च्याउ खादा एकै परिवारका आठ जना गम्भीर बिरामी भएका छन् । नजिकै रहेको जंगलबाट ल्यएको च्याउ खादा तुलसीपुर १८ हेमन्तपुरका ५० बर्षीय केशर बुढासहित उनका परिवारका आज जना बिरामी परेका हुन् ।