दाङ , २२ असार । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार घनश्याम पाण्डे मेयरमा र माया आचार्य उपमेयरमा निर्वाचित हुनुभएको हो।
त्यस्तै उपमेयरमा माया आचार्यले २१०३७ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका देवका नेपालीले २०१८५ मत प्राप्त गरेकी थिइन् ।