इन्द्रेणी संवाददाता
दाङ, १९ असार । घोराही उपमहानगपालिका वढा नं. १० र १५ मा नेपाली काग्रेस विजयी भएको छ । वडा नं. १० मा काग्रेसका उम्मेदवार चित्रबहादुर डाँगी निर्मल ४१७ मतको फराकिलो अन्तरले विजयी भएका छन् ।