घोराही, १८ असार । दाङको घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।
त्यस्तै महिला सदस्यमा रेमन्ता पुन, दलित महिला सदस्यमा एबी सुनार, सदस्यहरूमा बाबुराम चौधरी र तुलप्रसाद घिमिरे विजयी भएका छन् ।