इन्द्रेणी संवाददाता
दाङ, १७ असार । अपहरण गरी हत्या गरिएका दाङ तुलसीपुरका राजकुमार श्रेष्ठको आज शनिवार अन्तिम दाहासस्कार गरिएको छ । तुलसीपुरस्थित शितलपुरको ववई घाटमा उनको पार्थिक शरिरको अन्तेष्टि गरिएको हो ।