इन्द्रेणी संवाददाता
दाङ, १५ असार । स्थानीय तह अहिलेसम्मको परिमाणमा दाङको शान्तिनगर गाउँपालिकामा माओवादी केन्द्र अगाडी छ ।
उपाध्यक्षमा माओवादी केन्द्रका राधिकार परियारले ५२१, काग्रेसका मिथिला यादवले ३९० र एमालेका खुमा पाण्डेले ३१९ मत ल्याएकी छन् । मतगणन जारी रहेको छ ।