इन्द्रेणी संवाददाता
दाङ, १५ असार । तुलसीपुर उपमहानगरपालिकामा पनि मतगणन शुरु भएको छ । उपमहानगरपालिकामा पनि मतगणन शुरु भएको छ । कुल ७६ हजार ९ सय मतदाता भएकोमा ५७ हजार ३ सय ६७ मत खसेको थियो ।
त्यसैगरी लमही नगरपालिकामा पनि मतगणन शुरु भएको छ ।