घोराही, १३ असार । दाङमा एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेका छन् ।
गएराति ११ बजेको समयमा मोटरसाईकलमा गएको समूहले छिमेकीको घरबाट आफ्नो घर जार्दै गरेका दुईजना कार्यकर्तालाई विनाकारण हातपात गरेको कांग्रेसले बताएको छ ।