इन्द्रेणी संवाददाता
दाङ, १० असार । माघ १३ गतेदेखि २४ गतेसम्म दाङको तुलसीपुरमा सञ्चालन भएको मध्यपश्चिम व्यापारिक तथा औलेगिक महोत्सबाट रु. ७९ लाख ८४ हजार ३ सय रुपैयाँ बचत भएको छ ।
संघले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको आयव्य सार्वजनिक गर्नुका साथै महोत्सव सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।