तुलसीपुर, ८ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले एमालेको राष्ट्रवादी छविका कारण नेपाली जनताले साथ दिएको दावी गरेका छन ।
कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य एवम सांसद भागवत विश्वासी, तुलसीपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवार घनश्याम पाण्डेलगायतले आफना विचार राखेका थिए ।