दाङ, ८ असार । दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा दाङमा नौ सय ५४ महिला उम्मेदवार विभिन्न पदमा भिडदैछन् ।
त्यस्तै बबई गाउँपालिकामा ५५, राजपुर गाउँपालिकामा ७२, राप्ती गाउँपालिकामा एकसय १४, दङ्गीशरण गाउँपालिकामा ५५, गढवा गाउँपालिकामा ९६, शान्ति नगर गाउँपालिकामा ५७ र बङ्गलाचुली गाउँपालिकामा ५९ गरी नौसय ५४ जना महिला उम्मेदवार चुनावी मैदानमा छन् ।