तुलसीपुर ७, असार । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाबाट दुई सय बढि युवाहरु बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेका छन् । नब प्रबेशीहरुलाई माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष राम बहादुर दहीत ‘अञ्जान’ले एक कार्यक्रमका बीच स्वागत गरेका छन् ।
त्यस अबशरमा नेपाल राष्ट्रिय व्यापार संगठनका केन्द्रीय सदस्य यज्ञ बहादुर केसी, वडा अध्यक्षका उम्मेदवार केशब बहादुर वली, महिला सदस्यका उम्मेदवार बन्दना बुढाथोकी, दलित महिला सदस्य भगवती बिक, सदस्य गंगाधर गैरे ,टोप बहादुर बिक लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण घनश्याम डाँगीले गर