दाङ, ४ असार । नेपाल पत्रकार महासंघ दाङको कार्यसमिति सदस्य रहेका पत्रकार सुवास डाँगीले आफू नेपाली काग्रेसको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको वडा सदस्यमा उम्मेदवार बनेपछि पत्रकार महासंघको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।