इन्द्रेणी संवाददाता
दाङ, ४ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि दाङमा पनि उम्मेदवारी दर्ता कार्य भइरहेको छ । जसअनुसार विहान ८ बजेदेखि वेलुका ४ बजेसम्मका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गर्नेछन् ।