इन्द्रेणी संवाददाता
देउखुरी, २ असार । राप्ती नदीमा डुवेर एक जनाको मृत्यू भएको छ । शुक्रवार माछा मार्ने क्रममा लमही नगरपालीका वडा नंं ९ अमेलीया निवासी ३५ वर्षिय रामसिंह पुनको डुवेर मृत्यु भएको हो ।