दाङ, २ असार । दाङको राप्ती गाउँपालिकाको वडा नम्बर १ मा नयाँ शक्तिबाट वडा अध्यक्षका उम्मेदवार बनेका शेरबहादुर सुनार नेकपा माओवादीमा प्रवेश गरेका छन् ।