Indrenionline.com

माओवादी केन्द्र तुलसीपुर ३ को चुनाबी अभियान तिब्र

तुलसीपुर १ असार । माओबादी केन्द्र तुलसीपुर ३ ले आफ्नो चुनाबी अभियानलाई तिब्र बनाएको छ । स्थानिय तहको निर्बाचन नजिकीए संगै केन्द्रले चुनाबी अभियानलाइ तिब्र बाएको हो ।

माओबादी केन्द तुलसीपुर उपमहानगरका मेयर पदका उम्मेद्घार सेशुराम भण्डारी तथा उपमेयर पदका उम्मेद्घार सिता वलीको सहभागिता रहेको अभियानमा उल्लाहसमय सहभागिताले दमारगाँउ तातएिको थिए ।

तुलसीपुर ३ का अध्यक्ष पदका उम्मेद्घार प्रेमप्रकास मल्ल सहित सदस्य पदका उम्मेद्घार को सहभागितामा घरघरमा गएर आफ्नो लागि भोट मागिरहेका थिए ।

कुटि हुदै दमारगाँउ आएर उक्त अभियान कोण सभामा परिनत भएको थियो । कोण सभामा मेयर, उपमेयर , अध्यक्ष तथा स्थानिय अगुवाहरुले सम्बोधन गरेका थिए । कोण सभमा अभियानकर्ताले गित तथा नाच प्रस्तुत गरेका छन् ।