दाङ, १७ जेठ । हेकुलीको टिकुली गैरामा स्कूल वस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । टिकुली गैरादेखि विद्यार्थी लिएर लोकपृय वोर्डिङ स्कूलमा आउदै गरेको ना २ ख ९६४० नम्वरको वस दुर्घटना भएको हो ।