दाङ, २९ बैशाख । निजी क्षेत्रको तर्फबाट दाङको घोराहीमा पहिलो ई–पेमेन्ट रिचार्ज सेवा सञ्चालनमा ल्याइएको छ ।
‘ग्राहकले मेशीनमा पैसा हालेर आवश्यक्ता अनुसारको रिचार्ज गर्न सक्छन’ खनालले भने, ‘एकै स्थानबाट सबै किसमका रिचार्ज गर्न सकिने भएकाले जिल्लाबासीका लागि यो राम्रो अवसर हो ।
यस्तै उच्च प्रविधियुक्त सिसि क्यामेरा, मोबाईल लगायतका सामान पनि उक्त पसलबाट किन्न सकिने छ । आज शुक्रबार घोराही तुलसीपुर चोक स्थित उक्त पसलको उदघाटन दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले गरेका हुन ।