दाङ , ३ बैशाख । नेकपा माओवादी केन्द्र घोराही १६ को वडा सम्पर्क कार्यालय सर्रामा शनिवार स्थापना गरिएको छ । कार्यालयको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा दाङ जिल्ला ईन्चार्ज जीवन गौतमले गर्नु भएको हो ।
सो अवसरमा वोल्दै गौतमले सिंहदरबारको अधिकार जनताको दैलोमा ल्याउन माओवादीको वलिदानि भएकाले यसको कार्यन्वयनका लागि स्थानिय तहमा माओवादीलाई विजय गराउन सवैलाई आग्रह गर्नुभयो ।
वडा उपाध्यक्ष शंकर चौधरिको स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमको संचालन सचिव देउमन दमाईले गर्नुभएको थियो ।