दाङ, २२ चैत । दाङमा भैंसीले लतार्दा एक जना महिलाको ज्यान गएको छ । दाङको बबई गाउँपालिका वडा नं. ६ बुटकेवाका २६ वर्षकी कौशीला चौधरीको ज्यान गएको हो ।