चेतन रेग्मी
तुलसीपुर १३ चैत्र । दाङको तुलसीपुरमा हिजो चैत्र १३ देखी बृहत धार्मीक सत्संग सुरु भएको छ । सत्यलोक आश्रम रिलीजियस ट्रष्ट नयादील्ली भारतको तत्वाधानमा बिएसएस पार्टी प्यालेस तुल्सीपुरमा सत्ससंग सुरु गरीएको हो ।
यसैबिच सतसंग पण्डालमा पूगी संतमाहत्माको दर्शनका साथ ह्दय स्थीत भगबानको साक्षात्कार गरी लाभ उठाउन आयोजकले सबैमा आग्रह गरेको छ ।