दान १२ चैत्र । वाइसील नेपाल घोराही उप महानगर पालीकाको नगर अध्क्षयमा बामदेव रिजाल चयन भएकाछन । वाइसील घोराहीको आज शनिवार घोराहीमा भएको प्रथम जिल्ला सम्मेलनले बामदेव रिजालको अध्यक्षतामा नगर समिती गठन गरेको हो ।
वाइसिएल घोराही नगर संयोजक बामदेव रिजालको स्ध्यक्षता तथा नेकपा (माअाेवादी केन्द्र ) का पाेलिटब्युराे सदस्य एवम दाङ जिल्ला इन्चार्ज जीवन गाैतमको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।