माधव बेल्वासे
कपिलवस्तु ८ चैत्र । रिपोर्टस क्लव नेपालको चन्द्रौटामा शाखा गठन गरिएको छ । कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको को भेलाले सो शाखा गठन गरेको हो ।जिल्लाको चन्द्रौटामा भएको भेलाले सनिउल्ला धोविलाई अध्यक्षमा चयन गरेको छ ।
मङगलवार भएको भेलाले विभिन्न निर्णय समेत गरेको छ ।सस्थाका कार्यलय चन्द्रौटाको उपयुक्त स्थानमा राख्ने र सो कार्यलयमा पत्रकार सम्मेलन साक्षत्कार जस्ता कार्यक्रलाई निरन्तरता दिने निर्णय भएको छ ।सस्थाका अध्यक्ष सनिउल्ला धोविले जिल्लाका विभिन्न संघ सस्था,व्यापारि राजनितिक दलका नेताहरु संग सहकार्य गरि कार्यक्रमा गरिने वताए ।पत्रकारहरुको सस्था रहेकोले कुनै राजनितिक र व्याक्तिको दवावमा नरहने र सवैको सहयोग आवश्यक रहेको अध्यक्ष धोविले वताए ।