दीपक वली
दाङ, २ चैत्र । परोपकारी युवा अनुजा हमालले तेरौटे स्थित बृद्धाश्रममा अन्नदान गरेका छन् । दाङ घोराही उपमहानगरपालिका वडा नं १० निबासी २८ बर्षीय हमालले बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई अन्नदान गरेका हुन् ।