इन्द्रेणी संवाददाता
दाङ, ३० फागुन । जिल्ला प्रशासन कार्यालय दाङले इजाजत प्राप्त भएका हतियार प्रहरी प्रशासनलाई बुझाउन आग्रह गरेको छ । सरकारले बैशाख ३१ गते तोकेको स्थानीय तहको निर्वाचनलाई भयरहित बनाउन इजाजत प्राप्त भएका भरुवा बन्दुकजास्ता हतियारहरु प्रहरी प्रशासनलाई वुझाएर सहयोग गर्न अपिल गरेको छ ।