गोविन्द खड्का
घोराही, २४ फागुन। घोराही ६ को फुर्सेखाली ख टोल बाट सरसफाइ क्यालेण्डर टास्नेकार्यक्रम शुरु भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख चोक प्रसाद धितालले सुभारम्भ गर्नुभएको हो ।
महिला स्वाथ्य स्वयंसेविका, टोलविकास संस्थका अगुवाहरु लगाएतको सहभागितामा भएको कार्यक्रम सञ्चालन ले यसै आर्थिक बर्ष भित्र पुर्ण सफाई गर्न सुझाव दिनुभयो । खानेपानी लगाएत बस्तिमा आएका समस्या समाधान गर्न लागिपर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालका ईञ्निियर समेत रहेका न्यौपानेको भनाई थियो । खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका वडा सचिव दिनेश वलीले गर्नुभएको थियो ।