दीपक वोहरा
तुलसीपुर ७ फागुन । अखिल नेपाल यातायात मजदुर संघ दाङले प्यारालाइसिसबाट पीडित गाडी चालक रामु चौधरीलाई आर्थिक सहयोग गरेको छ ।