इन्द्रेणी संवाददाता
दाङ, ६ फागुन । नेपाल उत्पीडित जातिय मुक्ति समाज दाङको आठौं जिल्ला सम्मेलन आजदेखि दाङको घोराहीमा शुरु भएको छ ।
वर्गीय मुक्तिका लागि सबै उत्पीडित जनजाती एक हुनुपर्नेमा उनीहरुको जोड थियो । सम्मेलनको उद्घाटन अघि ¥याली निकालिएको थियो । सम्मेलन शनिवारसम्म चल्ने छ ।