शरद रेग्मी
तुलसीपुर, २७ माघ । मिसन बेटर नेपालले तुलसीपुरमा वृहत युवा सम्मेलन गर्ने जनाएको छ ।
सम्मेलनका अवसरमा विहान शान्ति ¥याली र दिउँसो एकान्त होटलमा सभाभवनमा युवा उत्प्रेरणा कार्यक्रम राखेको मिसन बेटर नेपालका सहसंयोजक रविन खतिवडाले जानकारी दिए ।