संघका अध्यक्ष बिमल रिजालको अध्यक्षता एव नेपाल उद्योगप बाणिज्य संघका पुर्व अध्यक्ष चण्डिराज ढकालको प्रमुख आतित्थ्यतामा भएको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले बिकास निमार्ण लगाएतका बिषयमा संघले खेलेको भुमिकाको उच्च प्रशंसा गरेका थिए ।
उनीहरुले बाणिज्य संघले तुलसीपुर लगाएँत पश्चिम दाङको बिकासका लागी अह्रम भुमिका निर्वाह गरेको भन्दै बिकास निमार्णको अभियानमा लागी रहन सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव नेत्रलाल वलीले गरेका थिए ।
