इन्द्रेणी संवाददाता
दाङ, २४ माघ । पर्यावरण संरक्षण अभियान लोहारपानी दाङले लोहारपानी गाविसको वडा नं. ८ स्थित अमारे, वाटुले भन्ने स्थानबाट पनि घोराही सिमेन्टले चुनढुंगा उत्खनन् गर्ने तयारी गरिरहेकाप्रति गम्भीर आपत्ती जनाएको छ ।