दाङ, २३ माघ । मध्यपस्चिमाञ्चल स्तरीय नृत्य बिद्याको महासंग्राम डान्स आईकन दाङ (डिआईडी) को डान्स आईकन तुलसीपुरकी आसिका रजौरे बनेकी छिन् ।
नृत्य बिद्याका कोरियो ग्राफर दिपक चौधरी र मोडल रिना थापा मगरको निर्णयमा रजौरेलाई बिजेता घोषणा गरिएको डान्स आईकन दाङका संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिएका छन् ।